• सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कुन दललाई कति सिट?

    निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन्। प्रतिनिधि सभामा सात राजनीतिक दलले ९२ लाख ७१ ह...

  • चोलेन्द्रलाई `क्लिन चिट´बारे संसदका महासचिवलाई सर्वोच्चका चार प्रश्न

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले यथास्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतमा प्रवेश नदिने संकेत गरेका छन्। संघीय संसदका महासचिव भरतराज गौतमले महाअभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र दिएलगतै बुधबार सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बसेको थियो। बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भनेपछि स...

  • सरकारका प्रवक्ता कार्की भन्छन्- महाअभियोग जिवितै छ, आउने संसदमा छलफल हुन्छ

    काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन्। यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने उनले बताए। बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए। लगत्तै जबरा सर्वोच्च अदालत फर्...

  • सर्वोच्च बारका अध्यक्ष भन्छन्- संसदका महासचिवले जबरालाई दिएको पत्रमा षडयन्त्र छ, प्रतिवाद गर्छौं

    काठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष पूर्णमान शाक्यले संसद सचिवालयका महासचिवले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको ‘क्लिन चिट’ षडयन्त्रमूलक भन्दै सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिनेसमेत बताएका छन्। संसद अधिवेशन बस्न बाँकी छँदै सचिवालयबाट बिचैमा पत्र आउनु षड्यन्त्रमूलक कुरा भन्दै शाक्यले क...

  • सभामुखको तोक : चोलेन्द्रको महाअभियोग निष्क्रिय भएको छैन

    काठमाडौं । संसद्‌का महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निस्क्रिय रहेको बताए पनि सभामुख अग्निप्रसाद सापकोटाले गत असोजमा गरेको निर्णयले महाअभियोग सक्रिय रहने देखिएको छ। असोज १ गते सभामुखले संसदीय समितिको प्रतिवेदमाथि उठाएको टिप्पणीमा भनिएको छ- श्री महासचिव यो प्रतिवे...

  • के छ संसदका महासचिवले चोलेन्द्रलाई दिएको चिठीमा?

    काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत फर्किने बाटो खोलिदिएका छन्। गौतमले बुधबार (आज) राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पत्र पठाएर २०७८ फागुन १ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी ले...

  • मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नेबारे मन्त्रिपरिषद् बैठकमा बहस

    काठमाडौं । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्य...

  • सकियो समानुपातिकको मतगणना : एमाले पहिलो दल, एकीकृत समाजवादीको कटेन थ्रेसहोल्ड

    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ। “मतगणना सम्पन्न भएको छ। आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत हो,” उनले भने, “केही जिल्लामा कतै छुटपुट भेटिए भने छुट्टै कुरा हो। एक करोड ५ लाख ६० हजा...

  • घोषणा भएको २ वर्षपछि आइपुग्यो प्रदेश राजधानी दाङ देउखुरीमा

    दाङ । प्रदेश राजधानी घोषणा भएको २ वर्ष २ महिनापछि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरण गरिएको छ। सोमबार अबेर बुटवलबाट दाङदेउखुरीको भालुबाङमा ल्याइएको मुख्यमन्त्री कार्यालयको व्यवस्थापन गर्ने काम मंगलबार बिहानैदेखि भइरहेको छ। मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्...

  • टुङ्गिन लागेका दुई दर्जन बढी विधेयक निस्क्रिय, पुनः शुरुबाटै बढाउनु पर्ने कानुनी बाध्यता

    काठमाडौं । प्रतिनिधि सभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दुई दर्जन बढी विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएका छन्। लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै झण्डै पारित गर्ने अवस्थामा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधि सभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्ने...