सल्यान, माघ १७ । नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदरवार रमेश मल्ल आज बिहान कुमाख गाउँपालिका वडा नं ५ तिमिलकाँडास्थित सहिद झक्कुप्रकाश पुन (निर्मम)को आमाको हातबाट टीका र आशिर्वाद लिएर आफ्नो पालिका प्रवेश गरेका छन्। निर्वाचनकै तयारीको सिलसिलामा कुमाख गाउँपालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा जाने क्रममा मल्लले तिमिलकाँडा, नेटा, झारकाँडा लगायतका टोलमा सहिद परिवार र…