निर्वाचित भएपछि सांसद मल्लले गरे राप्ती लोकमार्गको अवलोकन

सल्यान । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले राप्ती लोकमार्गको विस्तार तथा स्तरोन्नतिका लागि भइरहेको प्रगतिका बारेमा स्थलगत अवलोकन गरेका छन्। आज बिहान राप्ती लोकमार्गको दाङ-सल्यान सडकखण्ड अन्तर्गत हर्नेटी-राम्री खण्डमा भइरहेको कामबारे स्थलगत अवलोकन गरी जानकारी लिएका हुन्। सो क्रममा हर्नेटी-राम्री सडकखण्डको विस्तार तथा स्तरोन्नतिको ठेक्का लिएको पिके निर्माण सेवाका तर्फबाट काम गरिरहेका इञ्जिनियर प्रेम…